बेइजिङ र वुहानबीच पुनः हवाई सेवा सुरु



चीनको राजधानी बेइजिङ र वुहान सहरबीच हवाई सेवा सुरु भएको छ । मंगलबारदेखि दुई सहरबीच हवाई सेवा सुरु भएको हो । वुहान यातायात प्राधिकरणका अनुसार चाइना साउदर्न एयरलाइन्सले दैनिक उडान भर्न सुरु गरेको छ ।

यो विमान सेवाबाट यात्रा गर्नेले १४ दिनको क्वारेन्टिन बस्नु पर्ने छैन । कोरोना महामारीभन्दा पहिले वुहान अन्तर्राष्ट्रिय विमानस्थल सुदूर पूर्व र पश्चिममा चिनियाँ उडानहरू जोड्ने प्रमुख केन्द्र थियो । तर कोरोनाको महामारीले वुहानले ७६ दिनका लागि लकडाउन घोषणा गरेपछि यातायात सेवा बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका