कोरोना संक्रमणबाट विश्वमा  ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार ७ सय नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ६५ लाख ९५ हजार भन्दा बढी छ । कोरोनाभाइरसको संक्रमण भएकामध्ये ३२ लाख ३० हजार बढी भने निको भएका छन् ।

हाल विश्वमा कोरोना भाइरस संक्रमित ३० लाख ६९ हजार व्यक्ति उपचाररत् रहेका छन् । उनीहरु मध्ये ३ लाख ९४ हजार जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ५५ हजार जनाको अवस्था भने केही गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा मात्रै १ लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ भने १८ लाख ७२ हजार जनामा संक्रमण रहेको छ । युरोपमा २० लाख भन्दा बढी संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एशियामा १२ लाख भन्दा बढी संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग