कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या तीन लाख असी हजार नाघ्यो



कोरोना संक्रणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ । कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार एक सय ३२ जनाको मृत्यु भएको छ । बेलायतमा ३२४ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा २२१, रुसमा १८२, मेक्सिकोमो २३७, फ्रान्समा १०७, इटलीमा २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास

संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ ।

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू