विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो



विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । विश्वमा ६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या १८ लाख १६ हजार नाघेको छ । बेलायतमा ३८ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ७२ पुगेको छ । त्यस्तै इटालीमा २ लाख ३२ हजार संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३३ हजार पुगेको छ ।

स्पेनमा २७ हजारको मृत्यु भएको छ भने ब्राजिलमा ४ लाख ९८ हजार भन्दा बढी संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार पुगेको छ भने ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’