दक्षिण कोरियामा खुलेका विद्यालय फेरि बन्द



कोरोनाभाइरस सङ्क्रमण बढेपछि खुलेको केही दिनमै दक्षिण कोरियाका २५१ वटा विद्यालय बन्द भएका छन् । त्यहाँ शुक्रवार ५६ र बिहीवार ७८ नयाँ सङ्क्रमण पुष्टि भएको थियो। ।

सङ्क्रमण सङ्ख्या थोरै भएपनि ती बाक्लो बस्ती भएको स्थानमा फेला परेका कारण त्यहाँ चिन्ता बढेको हो । सोल नजिकै बुन्चेनमा फेला परेका सङ्क्रमणका कारण सयौँ अन्य विद्यालयले पनि खोल्ने दिन पछाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ