बाढीले इन्डोनेशियाको जकार्ता अस्तव्यस्त



इन्डोनेशियाको राजधानी जकार्तामा भारी वर्षाका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीमा परी त्यहाँ २६ जना भन्दा बढीको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् । बाढीले सडक धेरै स्थानमा सडक र सवारीसाधन बगाएको छ । अधिकारीहरुले यो वीस वर्षपछि ठूलो बाढी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता