खामेनीले भने -सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्छ



इरानी सर्वोच्च नेता अयतोल्लाह अली खमेनीले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको तर सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने बताएका छन् ।

सन् १९७९मा इश्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन अस्वीकार गर्दै प्यालेस्टाइनलाई समर्थन गर्दै आएको थियो । इजरायलले लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको बताउँदै आएको छ ।

उनले पश्चिमी शक्तिलाई इरानको परमाणु कार्यक्रम रोक्ने काम गरेकोमा आलोचना समेत गरेका छन् । इरानले इजरायलको अस्तित्व स्वीकार नगर्ने र उसले मुसलमानको जमिन कब्जा गरेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही