रायो भालेकानो र भ्यालेन्सियाको विजयी सुरुवात



काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत रायो भालेकानो र भ्यालेन्सियाले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा रायो भालेकानोले अल्मेरियालाई दुई शून्यले पराजित गरेको हो ।

रायो भालेकानोको जितमा इसी पालाजोन र रान्डी एनटेकाले पेनाल्टीमार्फत एक(एक गोल गरे । यता भ्यालेन्सियाले १० खेलाडीमा सिमित सेभिल्लालाई २-१ ले पराजित गरेको हो ।

भ्यालेन्सियाको जितमा माउक्टर डियाख्बी र जाभी गुएराले एक/एक गोल गरे । सेभिल्लाका लागि युसोफ एन-नेसरीले एक गोल फर्काए । सेभिल्लाका लुइक बाडे ८१ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा