फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा, पोल्याण्ड बाहिरियो



काठमाडौं । पोल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति अल थुमामा रंगशालामा भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोलले पराजित गरेको हो ।

फ्रान्सका लागि एम्बापेले २ गोल गरे भने जिरोडले १ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा जिरोडले गोल गर्दा ७४ औं मिनेटमा एम्बापेले अर्को गोल गरे । यस्तै खेल सकिन केही मिनेट अघि फेरि एम्बापेले अर्को गोल थप्दै पोल्याण्ड ३–० को अवस्थामा पुर्याए । तर, लगत्तै फ्रान्सका खेलाडीले ह्याण्ड गरेपछि पोल्याण्डले पेनाल्डीको अवसर पायो ।

त्यसलाई सदुपयोग गर्दै लेवान्डोस्कीले गोल गनेपनि त्यो पोल्याण्डका ल्यागि पर्याप्त भएन । हारसँगै पोल्याण्ड अन्तिम १६ बाटै घर फर्किन बाध्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त