कोपा अमेरिका फुटबलमा पेरुको जित



कोपा अमेरिका २०२१ मा पेरूले पहिलो जित हात पारेको छ। सोमबार विहान सकिएको खेलमा पेरूले कोलम्बियालाई २-१ गोलले पराजित गरेको हो। खेलको १७ मिनेटमा पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो।

५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल गरे। बोर्जालाई पेरूका पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो।

६४ मिनेटमा पेरूले खेलमा दोस्रो पटक अग्रता लियो। पेरूका गुम्तोभोको कर्नरलाई रोक्ने क्रममा कोलम्बियाका येरी मिनाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको