टटनह्याम एफ ए कप फुटबलमा फराकिलो अन्तरले विजयी



टटनह्याम एफए कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेको छ । चौथो चरणको खेलमा गएराती वेकम्व वन्डर्सलाई ४–१ गोल अन्तरले हराउदै टटनह्यामले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

वन्डर्सको मैदानमा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गोल गर्दै टटनह्यामले जित हात पारेको हो । उसको जितमा टाङग्वे डोम्बेलेले २ तथा गारेथ वेल र ह्यारी विन्क्सले एक एक गोल गरे ।

खेलमा अग्रता भने २५ औ मिनेटमा घरेलु टोली वन्डर्सले लिएको थियो । टटनह्यामले अन्तिम १६ को प्रतिस्पर्धा एभर्टनसंग खेल्नेछ । एफए कपमा आज राती बर्नमाउथ र क्राउली टाउन प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप