इन्जुरी टाइममा पराप्त पेनाल्टीमा गोल गर्दै इम्मोबाइलको ह्याट्रिक



लाजियोले भेरोनालाई ५-१ ले पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लाजियोले जित हात पारेको हो ।

इम्मोबाइलले दुई गोल पेनाल्टीमा गरेका थिए । खेलको ३८औं मिनेटमा सोप्यान अमराबातले पेनाल्टीमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा सर्जेई मिलिनकोभिच साभिचले गोल गर्दै लजियोलाई २-१ को अग्रता दिलाए । ८४औं मिनेटमा इम्मोबाइलले व्यक्तिगत दोस्रो गोल गरेपछि लाजियोले ४-१ को अग्रता लियो । इन्जुरी टाइममा पराप्त पेनाल्टीमा गोल गर्दै इम्मोबाइलले ह्याट्रिक पूरा गरका छन् ।

ह्याट्रिकपछि इम्मोबाइल सिरी ए मा सर्वाधिक गोल गर्नेमा अघि छन् । उनले ३४ गोल गरेका छन् । युभेन्टसका रोनाल्डोले ३१ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा