७० जना खेलाडीको कोरोना बीमा गर्ने एन्फाको निर्णय



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ । मंगलबार बसेको एन्फाको कार्यसमिति आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेलाई सोही पदमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि एन्फाले मानार्थ अध्यक्ष पद खारेज गरेको थियो । यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई बिघटन गरी तदर्थ समिति गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो । यसअघि हिजो आव्हान गरिएको आपतकालिन समितिको बैठक कोरम नपुगेर रद्द भए पछि एन्फाले आज पुनः कार्यसमितिको आपतकालिन बैठक बोलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको