दोभान युवा क्लब विजेता बन्न सफल



तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसिप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसिप सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता बन्न व्यास नगरपालिका–१ दोभान युवा क्लबका खेलाडी सफल भएका छन् । शनिवार व्यास –३ स्थित रिभरसाइड क्लबलाई हराउँदै दोभानले रु एक लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । व्यास नगरपालिका–३ रिभरसाइड युवा क्लबका खेलाडीलाई पुरस्कार वितरण गाउँपालिकाका अध्यक्ष मायादेवी रानालगायतद्वारा भएको छ । उपविजेता बन्न सफल रिभरसाइडले रु ५५ हजार ५५५ प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त