सहारा कलबद्वारा रु दुई लाख भन्दा बढीको आर्थिक सहयोग हस्तान्चरण
सहारा कलबले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । सोमबार पोखरा महानगरपालिका –१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेका हो । रु दुई लाख २० हजार ८ सय रकमको चेक हस्तान्तरण
सहयोग गरेका छन् । उक्त चेक लुम्विनी विकास बैँङ्कका पूर्व अध्यक्ष सुशिल पराजुली लगायतले हस्तान्तरण गरेका हुन् ।