सहारा कलबद्वारा रु दुई लाख भन्दा बढीको आर्थिक सहयोग हस्तान्चरण



सहारा कलबले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । सोमबार पोखरा महानगरपालिका –१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेका हो । रु दुई लाख २० हजार ८ सय रकमको चेक हस्तान्तरण
सहयोग गरेका छन् । उक्त चेक लुम्विनी विकास बैँङ्कका पूर्व अध्यक्ष सुशिल पराजुली लगायतले हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

काठमाडौं । विश्वकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति

लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश

अस्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले समुह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउदै नकआउट