नेपाली राष्ट्रिय टोली थाइल्याण्ड प्रस्थान गर्ने



नेपाली राष्ट्रिय टोली बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा सहभागी हुन नेपाली राष्ट्रिय टोली बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने भएको हो ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टिम आगामी बिहीबार त्यसतर्फ जान लागेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता अशोकनाथ प्याकुरेलले बताए । प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ। २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको