इकुट सोगुटद्वारा ओजिलको हस्ताक्षरित जर्सी हस्तान्तरण



काठमाडौं । फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी छिन् । भारतीय महिला लिग (आईडब्लुएल) मा उच्च प्रदर्शन गरिरहेकी राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी हुन् ।
गोकुलम केरेला एफसीबाट आइ लिग खेलिरहेकी सावित्रालाई मंगलबारको खेलपछि ओजिलका एजेन्ट इकुट सोगुटले जर्सी हस्तान्तरण गरेका थिए ।

बैंगलोर युनाइटेड फुटबल क्लबलाई गोकुलमले ५–१ ले हराएको खेलपछि उनलाई जर्सी प्रदान गरिएको थियो । उनले त्यो खेलमा एक गोल गरेकी थिइन् । सोगुटल े त्यो खेल हेरेका थिए । जारी लिगमा उनी अहिले सम्म सर्वा्धिक गोलकर्ताको शीर्षस्थानमा छिन् । १३ गोलसहित साविक विजेता टोली सन्ध्या दोस्रो स्थानमा छिन् । गत सिजन सेथुबाट च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय