खेलमा ६ विकेटले भारत विजयी



न्युजिल्याण्ड भ्रमणमा रहेको भारत घरेलु टोलीमाथि पहिलो टि(ट्वान्टी खेलमा ६ विकेटले विजयी भएको छ । घरेलु टिम न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी(२० सिरिजको पहिलो खेलमा भारतको ६ विकेटले जित भएको हो ।

अकल्यान्डमा भएको खेलमा शुक्रबार न्युजिल्यान्डले दिएको २०४ रनको लक्ष्य भारतले ६ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार ग‍रे । भारतको जितमा श्रेयस इयरले नटआउट २९ बलमा नटआउट ५८ रन जोडे। उनले ५ चौका र ३ छक्का हिर्काए । मनिष पाण्डेले १२ बलमा नटआउट १४ रन जोडे ।

त्यसअघि केएल राहुलले २७ बलमा ५६ रन र कप्तान विराट कोहलीले ३२ बलमा ४५ रनको योगदान दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका