टेनिस खेलाडी सेरेना विलियम्स क्वार्टरफाइनल नजिक



अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छन् । आज भएको तेस्रो चरणको खेलमा चीनकी क्वाङ वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल नजिक पुगेकी हुन् ।

सेरेनाले चौथो चरणमा पुग्न वाङमाथि ६–४, ७(६(२ र ७), ७(५ को सहज जित निकालिन् । उनले क्वार्टरफाइनल प्रवेशका लागि ओन्स जाबुएर र क्यारोलिन वोज्नियाकीबीच जारी खेलको विजेतासँग खेल्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय