५० हजार घुस रकमसहित कैलालीमा प्रहरी निरीक्षक र कानुन व्यवसायी अख्तियारको फन्दामा 



काठमाडौं । सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा बिहीबार कैलालीका प्रहरी निरीक्षक र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग घुस/रिसवत लिँदै गर्दा प्रहरी निरीक्षक प्रकाशसिंह कार्की पक्राउ परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

दमौली- बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका- ६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन