स्वतन्त्र युवा संगठनद्वारा संविधान संशोधनको खुसीयालीमा दीपावली



काठमाडौं । प्रतिनिधिसभाले शनिवार नेपालको नयाँ नक्शा लागू गर्नेगरी संविधान संसोधन गरेकोमा स्वतन्त्र युवा संगठनले दीपावलीसहित स्वागत गरेको छ । यस्तै संगठनका जिल्ला शाखाहरुले पनि दीपावलीसहित कार्यक्रमहरु गरेका छन् ।

स्वतन्त्र युवा संगठन सिरहाले सिरहा जिल्ला संयोजक दिलिप यादवको नेतृत्वमा कालापानी, लिपुलेक,लिम्पियाधुरा सहितको देशको नक्सा जारी गर्ने ऐतिहासिक कार्यका लागि सरकार, राजनीतिक दलहरु,जनप्रतिनिधिहरुलाई यसरी धन्यवाद प्रकट गरेर दीप प्रज्वलन गर्यो । संगठनका अध्यक्ष विजय थापाले यस्तो कार्य गर्ने सिरहा शाखालाई धेरै धन्यवाद दिँदै सम्पुर्ण नेपालीलाई बधाई ज्ञापन गर्नु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६