दाङको कोराना विशेष अस्पतालबाट थप आठ जना कोरोना संक्रमित निको भई डिस्चार्ज



तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोराना विशेष अस्पताल उपचाररत आठ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ औं दिनमा उनीहरु निको भई शुक्रबार डिस्चार्ज भएका हुन् ।

निको भएपछि उनीहरुलाई घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिएका छन् । डिस्चार्ज हुनेमा बाँकेको नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिकाका एक जना र दाङ गढवा गाउँपालिकाका एक जना छन् । उनीहरुलाई फूलका गुच्छा दिएर अस्पतलाले बिदाई गरेको थियो । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस