राष्ट्रिय सरोकार मञ्चको सुदूरपश्चिम प्रदेशलाई पूर्णता



काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपालले संगठनका पुनर्संरचनाका क्रममा सुदुरपश्चिम प्रदेशलाई पूर्णता दिनको छ । आइतबार निरज चटौतको अध्यक्षतामा बसेको वैठकले राष्ट्रिय सरोकार मञ्च नेपालको सुदुरपश्चिम विकास क्षेत्रको अध्यक्षमा रवीन्द्र कार्की ( डब्बु )लाई चयन गरेको छ ।
बैठकले निम्न पदाधिकारीलाई चयन गरेको छ
रवीन्द्र कार्की (डब्बु) अध्यक्ष
राजेन्द्र सिंह उपाध्यक्ष
निरजचटौत सचिव
प्रविन श्रेष्ठ कोषाध्यक्ष
लक्ष्मी शाह सदस्य
अवनिश सिंह (बिक्की) सदस्य
दिनेश चौधरी सदस्य
पवन शेरचन सदस्य
उत्तम खडका सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण