चितवन टाइगर्सवाट मोहम्मद साहजादले पनि क्रिकेट खेल्ने



काठमाडौं । चितवन टाइगर्सवाट मोहम्मद साहजादले पनि क्रिकेट खेल्ने भएका छन् । एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटमा अफगानिस्तानका मोहम्मद साहजादले खेल खेल्ने भएका हुन् ।
चितवन टाइगर्सले सेहजादलाई आबद्ध गरेको छ । यो सिजन टाइगर्समा आबद्ध हुने साहजाद पहिलो विदेशी खेलाडी हुन् । साहजादसँग अफगानिस्तानबाट टेस्ट, एकदिवशीय र टीट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेलेको अनुभव छ । उनले बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधावी टीट्वेन्टी क्रिकेट खेलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ