विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ



काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शिवानन्द आफू तन्त्रविद्याको गुरु भएको दाबी गर्थे । विदेश पठाइदिने भन्दै उनीहरूबाट शिवानन्दले ४० लाख रुपैयाँ बढी रकम लिइएको प्रहरीले जनाएको छ । उनले दहचोकमा आश्रम निर्माण गर्न लागेका छन् । पीडितहरू विदेश जान नपाएपछि प्रहरीको शरणमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

  काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको