सन्धीखर्कमा बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ स्थित रातामाटाका बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको लु२ख २१४८ नम्बरको बस नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी सख्त घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । सडक तल भीर र जंगल भएकाले अन्य घाइतेहरुको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा एकै परिवारका तीनजना मृत फेला

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत

चितवन मालपोतका प्रमुख घूसबापतको १५ लाखको चेक र ५० हजार नगदसहित पक्राउ

चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका

विवाह पञ्चमीमा रेल चढने भङ्गाहाबासीको रहर अधुरै

गोपालप्रसाद बराल, महोत्तरी । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल

२०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने नेपालको लक्ष्य पूरा होला ?

नवलपुर । यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९००