माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

माओवादी अध्यक्ष दाहाललाई भेट्न कांग्रेस सभापति खड्का बिहीबार दिउँसो दाहालनिवास खुमलटार पुगेका थिए।दुईजनाबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा कुराकारी भएको खड्काको सचिवालयले जनाएको छ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा–२ र खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा