राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको मिति सरेको छ । बिहीबार बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौमा गर्ने निर्णय गरेको महाधिवशन केन्द्रीय प्रसार समिति सदस्य जनकराज पाठकले जानकारी दिएका छन् ।

यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने निर्णय भएको थियो । तर तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई सातापछि महाधिवेशन पर सार्ने निर्णय भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा