एमसीसीविरुद्ध दोलखामा राप्रपाले गर्यो प्रदर्शन



दोलखा । दोलखामा पहिलोपटक एमसीसीविरूद्ध प्रदर्शन भएको छ । राप्रपा युवा मोर्चा दोलखाले स्थानीय युवाहरूको नेतृत्व गरेर सातदोबाटोबाट चरिकोट बजार परिक्रमा गर्दै एमसीसी खारेज गर, विदेशी दलाल होसियार, देश वेच्न पाईदैन, राजसंस्था जिन्दावाद, हिन्दूराष्ट्र कायम गर,संघीयता खारेज गर जस्ता नारा लगाएका थिए ।

युवाहरूको उल्लेख्य उपस्थिति रहेको जुलुसको राप्रपा शैलुङ तथा युवा मोर्चा दोलखाका अध्यक्ष नवराज खडकाले नेतृत्व गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।