प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान तीन नेताबीच भेटवार्ता भएको हो । भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री भएको एक महिना भन्दा बढी समय भइसक्दा पनि देउवाले मन्त्रिपरिषदलाई पूर्णत दिन सकेका छैनन् ।

माधव नेपालले पार्टी दर्ता गरेसँगै अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच शनिबार पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।