नेकपालाई फुट नभई बलियो बनाउँछौंः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ को नेकपा अगुवा कार्यकता भेलामा पोखरेलले ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका हुन् ।

उनले नेकपालाई फुट नभई बलियो बनाएर लैजाने तर्क पनि गरे । पार्टी विभाजन जनताको म्यान्डेड नभएको भन्दै बिगतका उद्देश्य पुरा गर्न पनि एकताबद्ध हुनुपर्ने उनले बताए । नेकपाभित्रका सदस्यलाई पूर्वएमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

पोखरेलले भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृत्ति त्याग्नुपर्ने भन्दै पार्टीका लागी लड्नेहरुलाई निराश नपार्ने बताए । आफू मन्त्रिपरिषद्को कार्यालयमा रहेको भन्दै उनले ठूला–ठूला आयोजनाको अनुगमन आफूले गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा