प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री शीतलनिवास पुगेका हुन् ।

खुमलटारमा दाहालसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । पार्टीभित्रको विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा