नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार विभिन्न जिल्लाको नेतृत्व परिवर्तन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि गरेको हो।
।