समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीले उछिन्यो



काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ ।

शनिबार दिउँसो साढे तीन बजेसम्मको तथ्यांक अनुसार नेकपा एमालेले २० लाख २२ हजार ६७३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले १९ लाख ५२ हजार ६४९, नेकपा माओवादी केन्द्रको ८ लाख ७२ हजार ७७ मत आएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३८ हजार २६०, राप्रपाले ४ लाख ४४ हजार ४४० मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा