सर्लाही-४ मा स्वतन्त्रबाट अमरेश सिंह विजयी



सर्लाही । प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका छन् । सिंह २० हजार १७ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।

कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्

प्रहरी महानिरीक्षक सिंहसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक

युवती हत्या आरोपमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको