करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?
फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क परें !!
मजाक हो कि भन्ने पनि लग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परीक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाईं केपी ओली ?????
अ हो विश्वास लागेन !!!
लागेन सर !!
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपी जी हो ।
आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरी मेटाउन यत्रो ठूलो
मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।
करिश्मा मानन्धर ।