कांग्रेस नेता गिरिको भारतमा उपचार हुँदै



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पताल भर्ना गरिएको उनको परिवारले जानकारी दिएको छ ।

घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरि उपचारका लागि मुम्बई गएका हुन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जानुभएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरिबीच उपचारबारे सल्लाह भएको उनले बाए । उपसभापति निधि काठमाडौँबाट जनकपुर हुँदै मुम्बई गएका हुन् । “शुक्रबार निधिले गिरिलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य