यस्तो छ काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको विवरण
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै बढेर गएको छ ।
हेर्नुस् कुन वडामा कति संक्रमित