पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एरोस्पेशको अध्ययन अध्यापन हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा एरोस्पेशको अध्ययन अध्यापन हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले क्याम्पसलाई बि.ई. एरोस्पेशमा नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस प्राविधिक शिक्षाको लागि देशकै अग्रणी क्याम्पस हो । नेपालमा एरोस्पेशको पढाइ नहुँदा नेपाली विद्यार्थीहरु विदेशमा लाखौं खर्च गरी पढ्न जाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा

जुम्ला । जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित

मानव बेचबिखन गर्न लागेको आरोपमा चितवनमा एक जना पक्राउ

चितवन । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको

धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने