नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको दुई महिला र नौ जना पुरुष छन् ।

मृत्यु हुनेमा भक्तपुर र मोरङका एक एक जना महिला, कैलालीका दुई जना, महोत्तरीका तीन जना, बाँकेका एक जना, काठमाडौंका एक जना र बाराका दुई जना छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २३० सहित थप ८८५ जनामा कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

काभ्रे । काभ्रेको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ

पर्वत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

पर्वत । पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको

पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

गण्डकी । पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ काहुँखोलामा डेरा

काठमाडौंमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ