कार्पेट प्रकरणलाई उचालेर गणतन्त्रमाथि प्रहार गर्ने काम भयोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको संस्थामाथिको भइरहेको प्रहारको निन्दा गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमा कार्पेट राख्ने प्रकरणमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् ।

उनले भने‘ प्रधानमन्त्री कार्यालयमा कहाँ राख्ने भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा हुन्छ ? राष्ट्रपतिले कहाँ कार्पेट राख्ने नराख्ने भन्ने विषय उहाँको हो र ? यो त गणतन्त्रमाथि प्रहार गर्ने काम भयो यसमा कसैले हौसिने काम नगरौं । चुपो लागेर बस्ने राष्ट्रपति चुपो लागेर बसेको छ । दुबो काटेर चौरी चिटिक्क पार्या छ अहिले कोरोनासँग लड्ने कि चौरी काटेर बस्ने भन्ने काम भएको छ । त्यसमा काम गर्ने दरबन्दी त कर्मचारीको छ नि ।’ उनले भने,‘के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? यो त लोकतान्त्रिक पनि भएन र गणतान्त्रिक पनि भएन भन्ने भयो यसमा नबहकिऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।