सचिवालय बैठक राख्न नारायणकाजीको माग



काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीसँग माग गरेका छन् । शनिबार बिहान ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले औषधि खरिदको विषयलाई लिएर सरकार र पार्टीको सर्वत्र आलोचना भएपछि उनले सचिवालय बैठक राख्न अध्यक्षद्वयलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्,हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेकोछु।
आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ।त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट रुपन्देही र दाङमा ३१ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ ।

एकैदिन ८० आरोहीद्वारा सगरमाथाको सफल आरोहण

सोलुखुम्बु । बहराइनका राजपरिवारसहित मंगलबार एकैदिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा

कोरोना संक्रमणबाट कञ्चनपुरमा थप ११ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको