स्वास्थ्य सामग्री लिन चीनको ग्वान्जाओ उड्यो नेपाल एयरलाइन्सको जहाज



काठमाडौं । स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज चीनको ग्वान्जाओका लागि उडेको छ । पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार नेपाल एयरलाइन्सको ४१७१ जहाज मध्यान्ह १२ बजेर ३१ मिनेटमा ग्वान्जाओका लागि उडेको हो । जहाज आजै राति १ बजे नेपालमा आईपुग्ने छ । जहाजले स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरामा एकैदिन ६ हजार भन्दाबढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन ६ हजार चार सय

अर्घाखाँचीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण