देउवाद्वारा सात केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी



फागुन १९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

१ श्री एन.पी. साउँद शुभेच्छुक संस्था समन्वय विभाग
२ श्री अम्बिका बस्नेत वन, वातावरण तथा विपत व्यवस्थापन विभाग
३ श्री ईश्वरी न्यौपाने महिला विभाग
४ श्री केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग
५ श्री मोहनबहादुर बस्नेत खेलकूद विभाग
६ श्री बीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग
७ श्री हरिप्रसाद नेपाल शिक्षा विभाग

(कृष्णप्रसाद पौडेल)
मुख्य सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशको इतिहास लेख्न हिँडेको मान्छेलाई पत्रिकाको हेडलाइनको मतलब छैनः गृहमन्त्री

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख