प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध पति कायम गर्न माग गर्दै मुद्दा दायर



काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको दाबी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन् । खड्काले ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।

खड्काले सञ्चारमन्त्री भएका बेला राईले काठमाडौंको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको उल्लेख गरेकी छन्।

राईले आफूलाई यौन दुव्यवहार गर्दै घरेलु हिंसा गरेको आरोपसमेत मुद्दामा लगाएकी छन् । मुख्यमन्त्री राईले शारीरिक यातना दिएकोसमेत उनको मुद्दामा उल्लेख छ । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व