कृषि विकास बैंक ह्याकिङ प्रकरणः निर्माण व्यवसायी भुसाल पक्राउ



काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार निर्माण व्यवसायी रामकृष्ण भुसाललाई स्याङजाको वालिङबाट पक्राउ गरेको हो ।

उनी प्रतिक्षा निर्माण सेवाका प्रोप्राइटर हुन्। उनको खातामा ह्याकिङ गरेको ६५ लाख रुपैयाँ गएको प्रहरी अनुसन्धानबाट देखिएपछि उनी पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार