साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)



आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम् ‘कान्छी’ सार्वजनिक भएको छ । यूट्युब च्यानल ‘साहिल खड्का अफिसियल’बाट सार्वजानिक गीतले एकै दिनमा करिव एकलाख दर्शकको मन जितेको छ ।

साहिल खड्का र अनु चौधरीको आवाज रहेको ‘कान्छी’ गीतमा खड्का स्वयम्को शब्द, संगीत रहेको छ । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा माया पिरतीको विषय वस्तुमा चर्चित कलाकार बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतले अभिनय गरेका छन् । रोमन बज्रचार्यको संयोजन रहेको गीतमा बासुरीमा सोर्निम महर्जन, गीतार सञ्जल भण्डारीले साथ दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो