‘जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र अरु दल तथा नेताहरुको कार्यशैली गतिलो नभएको टिप्पणी गरेका छन् । बुधबार ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फस्दै गएको वेला प्रधानमन्त्री ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखिएको बताएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती!देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखियो नै तर अरू दल/नेताहरूको पनि कुनै गतिलो छाँट देखिएन । तुरून्त यो पेचिलोः एमसीसी नागरिकतावारे राष्ट्रिय सहमति गरौं र सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऊँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार