जागिरबाट हटाएको भन्दै अछामका एक युवाद्वारा आत्मदाहको प्रयास



अछाम । जागिरबाट हटाएको भन्दै साँफेबगरका एक युवकले बयलपाटा अस्पतालकै प्राङ्गणमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् । करिब डेढ वर्षदेखि सरसफाई पदमा कार्यरत साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीले आत्मदाह प्रयास गरेका छन् । घाइतेको बयलपाटा अस्पतालमै उपचार भइरहेको छ ।

उनले सोमबार बिहान साढे आठ बजेतिर अस्पतालको आकस्मिक कक्षअगाडि पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेको बताइएको छ । आर्थिक समस्याका कारण अस्पतालले करार सम्झौता थप नगरेर हटाइको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू निकै रुष्ट हुँदैआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन

अर्काको देशमा गएर मर्न तयार हुने तर आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र