बाबुराम भट्टराई भन्छन् -‘दलीय घेराभन्दामाथि उठौं, ओलीतन्त्रको अन्त्य गरौं !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि बर्तमान सरकार ढाल्नुको बिकल्प नभएको बताएका छन् । मंगलबार साँझ ट्वीट गर्दै भट्टराईले कोरोनाको कहरका बेला अध्यादेश ल्याएर लोकतन्त्र विरोधी काम गरेकाले ओली सरकार बिदा गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘कोरोनापीडित आमजनता र लकडाउनरभोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन । दलीय घेराभन्दामाथि उठौं ! ओलीतन्त्रको अन्त्य गरौं ! लोकतन्त्रको रक्षा गरौं!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट एमाले सांसद पशुपति चौलागाईंको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमालेका वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको

आफ्नो नेतृत्वमा सरकार गठन गर्न जसपाको पूर्ण समर्थनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको

एमाले वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल मंगलबार निको भई घर फिर्ता

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जेठ ४ गते उम्मेदवारी दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन